नयाँ मन्त्रीहरूको शपथको तयारीबारे राष्ट्रपति कार्यालय भन्छ–‘हामीलाई चिठ्ठी नै आएको छैन’

  • मङगलबार २६ जेठ २०८३ ०७:२६ AM
काठमाडौं । प्रधानमन्त्री कार्यालयले निवर्तमान गृहमन्त्री सुधन गुरुङको आजै शपथ गराउने तयारी गरिरहेको विवरणहरू सार्वजनिक भए पनि राष्ट्रपति कार्यालयले भने यसबारे कुनै औपचारिक पत्र प्राप्त नभएको प्रस्ट पारेको छ । मंगलबार राष्ट्रपति कार्यालयका सहसचिव एवं प्रवक्ता रितेशकुमार शाक्यले गृहमन्त्रीको शपथका लागि प्रधानमन्त्री कार्यालयबाट कुनै औपचारिक पत्र नआएको र शीतल निवासमा शपथको कुनै तयारी नभएको जानकारी… Continue reading नयाँ मन्त्रीहरूको शपथको तयारीबारे राष्ट्रपति कार्यालय भन्छ–‘हामीलाई चिठ्ठी नै आएको छैन’