कार्यसम्पादनमा सञ्चार मन्त्रालय कमजोर

  • मङगलबार २६ जेठ २०८३ ०७:५३ AM
काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले मन्त्रालय तथा मातहतका निकायमा कार्यसम्पादनका क्रममा देखिएका समस्या तत्काल समाधान गरी नतिजामुखी ढङ्गले काम गर्न निर्देशन दिएका छन् । आज सूचना तथा सञ्चार मन्त्रालयको चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमासिक समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समिति (एमडेक) बैठकलाई सम्बोधन गर्दै उनले समस्या र प्रश्नबाट भाग्ने… Continue reading कार्यसम्पादनमा सञ्चार मन्त्रालय कमजोर