काठमाडौं। गृह मन्त्रालयले ‘ विभिन्न २५ वटा क्षेत्रलाई अत्यावश्यक सेवाको सूचीमा राख्दै उक्त क्षेत्रमा हड्ताल गर्न निषेध गरेको छ। मन्त्रालयले आवश्यक सेवा सञ्चालन ऐन, २०१४’ को दफा ३ (१) बमोजिम विभिन्न २५ वटा क्षेत्रलाई अत्यावश्यक सेवाको सूचीमा राखेको छ। सोमबार राजपत्रमा सूचना प्रकाशित गर्दै सरकारले यी क्षेत्रहरूमा कुनै पनि बहानामा हड्ताल वा आन्दोलन गर्न पूर्ण… Continue reading २५ अत्यावश्यक सेवा क्षेत्रमा हड्ताल निषेध, अब कर्मचारीले सेवा अवरुद्ध गरे कारबाही हुने