‘एयर पोलुसन स्टेशन’ले राप्ती गाउँपालिकामा सहज

  • मङगलबार २६ जेठ २०८३ ०६:४९ AM
राप्ती गाउँपालिकाको कार्यालय परिसरमा ‘एयर पोलुसन स्टेशन’ मेसिन राखिएपछि पालिकालाई सहज भएको छ। पालिका अध्यक्ष प्रकाश विष्टका अनुसार पालिकाभित्रको वातावरण प्रदुषणको अवस्थाका बारेमा थाहा दिन्छ। वातावरण संरक्षण, वृक्षरोपण, सडक धुलो The post ‘एयर पोलुसन स्टेशन’ले राप्ती गाउँपालिकामा सहज appeared first on Technology Khabar.