सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले मन्त्रालय तथा मातहतका निकायमा कार्यसम्पादनका क्रममा देखिएका समस्या तत्काल समाधान गरी नतिजामुखी ढङ्गले काम गर्न निर्देशन दिएका छन्। सूचना तथा सञ्चार मन्त्रालयको चालु आर्थिक The post मन्त्रालयको पुँजीगत खर्च साढे १२ प्रतिशत मात्र भएपछि सञ्चारमन्त्रीले भने- कार्यसम्पादनमा रहेका कमजोरी उजागर भए appeared first on Technology Khabar.