सुधन गुरुङमाथि छानबिन गर्न बनेको समितिको प्रतिवेदन सरकारले गर्यो ग्रहण

  • मङगलबार २६ जेठ २०८३ ०१:०१ PM
काठमाडौं : सरकारले पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सुधन गुरुङमाथि छानबिन गर्न बनेको समितिको प्रतिवेदन ग्रहण गरेको छ।आजको मन्त्रिपरिषद् बैठकको निर्णय सुनाउँदै समितिले शुक्रबार प्रधानमन्त्री वालेन्द्र शाहलाई बुझाएको प्रतिवेदन सरकारले ग्रहण गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए।विवादास्पद व्यापारी दीपक भट्टसँग लगानी साझेदारी र पेश गरेको सम्पत्ति विवरणमा जग्गा र शेयर बढी देखिएको भन्दै आलोचना भएपछि गुरुङले गृहमन्त्रीबाट राजीनामा दिएका थिए।मन्त्रिपरिषद्को वैशाख २८ ग