सुधन गुरुङ गृहमन्त्री बन्ने हो भन्ने प्रश्नमा के भन्छन् सरकारका प्रवक्ता ?

  • मङगलबार २६ जेठ २०८३ ०१:०१ PM
काठमाडौं : प्रधानमन्त्री बालेन शाहले पूर्वगृहमन्त्री सुधन गुरुङलाई पुन: गृहमन्त्री बनाउने तयारी गरेका छन्। गोरखामा आयोजित एक कार्यक्रममा पनि गुरुङले त्यसको संकेत गरेका थिए। आज मन्त्रिपरिषद् बैठकपश्चात शिक्षामन्त्री सस्मित पोखरेलले गुरुङमाथि छानबिन गर्न बनेको प्रतिवेदन ग्रहण गर्ने निर्णय भएको जानकारी दिए।सञ्चारकर्मीले ३ बजे सुधन गुरुङले गृहमन्त्रीको सपथ ग्रहण गर्ने हो भन्ने प्रश्नमा पोखरेलले अहिले अध्ययन समितिको प्रतिवेदन ग्रहण गर्ने मन्त्रिपरिषद्को निर्णय भएको त्यसपश्चात निर्णय हुने बताए। उनले &