आगामी दशकलाई ‘आन्तरिक रोजगारी प्रवर्धन दशक’का रूपमा मनाउने श्रममन्त्री यादवको घोषणा

  • मङगलबार २६ जेठ २०८३ १२:०७ PM
काठमाडौँ, जेठ २६  गते ।  युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले आगामी १० वर्षलाई ‘आन्तरिक रोजगारी प्रवर्धनको दशक’का रूपमा मनाउने घोषणा गर्नुभएको छ ।स्वीट्जरल्यान्डको जेनेभामा आय...