काठमाण्डु– प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले सुधन गुरुङलाई पुनः गृहमन्त्रीमा नियुक्त गरेका छन् । प्रधानमन्त्री शाहले मंगलबार गुरुङलाई गृहमन्त्री नियुक्त गरेका हुन् । गुरुङले राजीनामा दिएपछि गृह मन्त्रालय प्रधानमन्त्रीले आफैंसँग राखेका थिए । प्रधानमन्त्रीले शाहले विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रीपनि नियुक्त गरेका छन् । नवप्रवर्तन मन्त्रीमा महावीर पुन नियुक्त भएका छन् । गृहमन्त्री गुरुङसहित पुनले