महावीर पुन मन्त्री बन्ने, आजै शपथ

  • मङगलबार २६ जेठ २०८३ ०६:४१ AM
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्रोतका अनुसार पुनले आजै मन्त्री पदको शपथ ग्रहण गर्ने तयारी भएको छ ।