काठमाडौँ । आई.एम.ई. लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो Issuer Rating मा महत्त्वपूर्ण उपलब्धि हासिल गरेको छ । केयर रेटिङ्स नेपाल लिमिटेडले कम्पनीको मूल्याङ्कनलाई CARE–NP BBB+ स्तरोन्नति गर्दै CARE–NP A– प्रदान गरेको छ । CARE–NP A– मूल्याङ्कनले कम्पनीको वित्तीय दायित्व समयमै पूरा गर्ने पर्याप्त क्षमता रहेको र उत्कृष्ट संस्थाका रूपमा स्थापित भएको संकेत गर्दछ । कम्पनी