एजेन्सी । अमेरिकी इएरलाइन्सले अप्रिल महिनामा इन्धन लागतमा लगभग छ अर्व ५० करोड अमेरिकी डलर भुक्तान गरेको जनाएको छ भने जुन महिनामा २६ प्रतिशत भन्दा बढी र एक वर्षमा ७८ प्रतिशतले लागत बढेको जनाइएको छ । मध्य पूर्व द्वन्द्वले पछिल्लो एक सय दिनमा चरम सीमा पार गरेको कारण यस्तो अवस्था आएको अमेरिकी ब्युरो अफ ट्रान्सपोर्टेसन