यी हुन् मन्त्रिपरिषद् बैठकका चार मुख्य निर्णयहरू

  • मङगलबार २६ जेठ २०८३ ०६:३८ AM
काठमाडौं । सरकारले तल्लो अरुण जलविद्युत आयोजना, लोवर न्यादी खोला जलविद्युत आयोजना, हुन्सार खोला जलविद्युत आयोजना र तादी खोला जलविद्युत आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति दिने निर्णय गरेको छ ।  मंगलबार सिंहदरबारमा बसेको मन्त्रीपरिषद्को बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री सस्मित पोखरेलले  जानकारी दिए ।  निजामती सेवा १६औँ संशोधन