फेरि मन्त्री बन्दैछन् महावीर पुन

  • मङगलबार २६ जेठ २०८३ ०७:१२ AM
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ ले पूर्वमन्त्री महावीर पुनलाई मन्त्री बनाउने तयारी गरेका छन् । अन्तरिम सरकारका मन्त्री समेत रहेका स्वतन्त्र सांसद पुनलाई विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रीमा नियुक्तिको तयारी गरिएको हो । प्रधानमन्त्री बालेनले पुनलाई मन्त्री नियुक्तिका लागि राष्ट्रपति समक्ष सिफारिस गरेका छन् । यसैगरी गृहमन्त्रीमा सुधन गुरुङलाई नै दोहोर्याउने तयारी गरिएको छ