सुधन गुरुङ फेरि गृहमन्त्री बन्ने, आजै सपथ

  • मङगलबार २६ जेठ २०८३ ०६:१९ AM
सुधन गुरुङ फेरि गृहमन्त्री बन्ने भएका छन्। आज बसेको मन्तिपरिषदको बैठकले उनीमाथि छानबिन गर्न गठित समितिको प्रतिवेदन ग्रहण गर्ने निर्णय गरेको छ। प्रतिवेदनले उनलाई क्लिन चिट दिएको बताईएको छ। यस संगै उनी फेरि गृहमन्त्री बन्ने भएका हुन् । उनको सपथ आजै हुने बताईएको छ। शेयर लगानीको विषयमा विवाद भएपछि उनले सम्बन्धित विषयमा निष्पक्ष छानबिन होस् The post सुधन गुरुङ फेरि गृहमन्त्री बन्ने, आजै सपथ appeared first on Businesspana.