सरकारले विभिन्न हाइड्रो आयोजनालाई वन क्षेत्र प्रयोग गर्न दिने निर्णय गरेको छ । आज जेठ २६ गते बसेको मन्त्रिपरिषद्को बैठकले ४ आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति दिने निर्णय गरेको हो। सरकारका प्रवक्ता एवम् शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलका अनुसार बैठकले तल्लो अरुण जलविद्युत आयोजना, लोवर न्यादी खोला जलविद्युत आयोजना, घुन्सा खोला जलविद्युत आयोजना The post ४ वटा हाइड्रो आयोजनालाई वन क्षेत्र प्रयोग गर्न दिने सरकारको निर्णय appeared first on Businesspana.