आगामी दशकलाई ‘आन्तरिक रोजगारी प्रवर्द्धन दशक’का रूपमा मनाउने श्रममन्त्री यादवको घोषणा

  • मङगलबार २६ जेठ २०८३ ०६:३८ AM
काठमाडौं । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले आगामी १० वर्षलाई ‘आन्तरिक रोजगारी प्रवर्द्धन दशक’का रूपमा मनाउने घोषणा गरेका छन्। स्वदेशमै उत्पादनशील र समावेशी श्रमबजार निर्माण गर्दै युवाका आकाङ्क्षा पूरा गर्ने उद्देश्यले सरकारले १० वर्षे कार्ययोजना तयार गरेको उनले बताएका छन्। स्वीट्जरल्यान्डको जेनेभामा आयोजित ११४औँ अन्तरराष्ट्रिय श्रम सङ्गठन (आइएलओ) सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री यादवले डिजिटल… Continue reading आगामी दशकलाई ‘आन्तरिक रोजगारी प्रवर्द्धन दशक’का रूपमा मनाउने श्रममन्त्री यादवको घोषणा