भारत : भारतमा पहिलो पटक कुल प्रजनन दर जनसंख्या स्थिर राख्न आवश्यक मानिने २.१ सन्तान प्रतिमहिलाको प्रतिस्थापन स्तरभन्दा तल झरेर १.९ पुगेको छ । यसले भविष्यमा श्रमिक अभाव, वृद्ध जनसंख्या वृद्धि र आर्थिक चुनौतीहरू निम्त्याउन सक्ने चिन्ता बढाएको छ ।किन घटिरहेको छ प्रजनन दर ?विशेषज्ञहरूका अनुसार यसका प्रमुख कारणहरू यस्ता छन् :–महिलाहरूको शिक्षा र चेतनामा वृद्धि–गर्भनिरोधक साधनको सहज पहुँच–परिवारभित्र निर्णय गर्ने महिलाको अधिकार बढ्नु–बालबालिका हुर्काउने खर्च बढ्नु–शिशु मृ