एमाले कार्यदलको बैठक जारी

  • मङगलबार २६ जेठ २०८३ १२:०१ PM
काठमाडौं : नेकपा (एमाले) पुनर्गठनको सुझाव दिन र आमनिर्वाचनको समीक्षा गर्न गठित कार्यदलको बैठक जारी रहेको छ । एमाले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’को नेतृत्वमा गठित कार्यदलको बैठक पार्टी कार्यालय च्यासलमा आज बसेको हो।बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीसमेत सहभागी छन्। गत जेठ १० गतेको सचिवालय बैठकबाट १५ सदस्यीय कार्यदल गठन गरिएको थियो ।कार्यदलमा विष्णुप्रसाद पौडेल, पृथ्वीसुब्बा गुरुङ, शंकर पोखरेल, लेखराज भट्ट, छविलाल विश्वकर्मा, पद्मा अर्याल, भानुभक्त ढकाल र आठै प्रदेशका इञ्चार्जह