सब्रिना होटेलको रेटिङमा देखियो सुधार,  लागतको ५७ प्रतिशत रकम इक्विटीबाट जुटाउँदै 

  • मङगलबार २६ जेठ २०८३ ०६:०३ AM
आईपीओ निष्काशनको तयारीमा रहेको होटेल सब्रिना लिमिटेडले Single B Plus को रेटिंग पाएको छ। केयर रेटिंग्ङ्स नेपालले कम्पनीलाई CARE-NP B+ को Issuer Rating प्रदान गरेको हो । यस अघि गत वर्ष जुलाईमा इक्राले कम्पनीलाई B Rating प्रदान गरेकोमा अहिले भने कम्पनीलाई  केयर रेटिंग्ङ्सले B+ को रेटिंग्ङ पाएको हो । यसले कम्पनीको सम्पूर्ण पक्षमा सुधार आएको देखाउँछ The post सब्रिना होटेलको रेटिङमा देखियो सुधार,  लागतको ५७ प्रतिशत रकम इक्विटीबाट जुटाउँदै  appeared first on Businesspana.