निर्जीवन बीमा व्यवसायी संघको अध्यक्षमा मनोहर दास मुल

  • मङगलबार २६ जेठ २०८३ ०६:१० AM
नेपाल निर्जीवन बीमा व्यवसायी संघको अध्यक्षमा मनोहर दास मुल चयन भएका छन् । संघको संयुक्त रुपमा सम्पन्न नवौँ र १०औँ वार्षिक साधारणसभाले दासको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । संघका अध्यक्ष राजेन्द्र मल्लको अध्यक्षतामा सम्पन्न साधारणसभाले आगामी दुई वर्षको लागि नयाँ कार्यसमिति चयन गरेको हो । अध्यक्षमा चयन भएका मुल सगरमाथा लुम्बिनी इन्स्योरेन्सका अध्यक्ष The post निर्जीवन बीमा व्यवसायी संघको अध्यक्षमा मनोहर दास मुल appeared first on Businesspana.