काठमाडौं । मध्यपूर्वमा जारी द्वन्द्वका कारण विश्व व्यापार र आपूर्ति प्रणालीमाथि दबाब बढिरहेका बेला चीनको निर्यात मे महिनामा अपेक्षाभन्दा निकै बढेको छ । मङ्गलबार सार्वजनिक सरकारी तथ्याङ्कअनुसार विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीनबाट हुने निर्यात गत वर्षको सोही अवधिको तुलनामा १९.४ प्रतिशतले वृद्धि भएको छ, जसले बजारको अनुमानलाई समेत उछिनेको छ । चीनको भन्सार प्रशासन (जीएसी)… Continue reading विश्वव्यापी दबाबका बीच चीनको निर्यातमा उछाल, एक महिनामा अमेरिकाले किन्यो ३९ अर्ब डलरको सामान