भौतिक पूर्वाधार मन्त्रालयबाट झापाको बाह्रदशीमा ३३ करोडभन्दा बढी बजेट

  • मङगलबार २६ जेठ २०८३ ०५:५८ AM
झापा :  झापाको बाह्रदशी गाउँपालिकामा नेपाल  सरकार भौतिक पूर्वाधार विकास मन्त्रालयमार्फत पुल, सडक तथा आवास निर्माणका विभिन्न योजनामा ३३ करोड रुपैयाँभन्दा बढी बजेट विनियोजन भएको छ ।  गाउँपालिकाका विभिन्न वडालाई जोड्ने पुल, सडक स्तरोन्नति तथा सुरक्षित