इन्टरनेट सेवा प्रदायकहरुबाट समेत बक्यौता बापतको रकम उठाउन विद्युत् प्राधिकरणलाई उर्जा मन्त्रीको निर्देशन

  • मङगलबार २६ जेठ २०८३ ०५:३० AM
ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले नेपाल विद्युत् प्राधिकरणलाई विद्युत् महसुल बक्यौतावापतको रु ५० अर्ब एक करोड उठाउन निर्देशन दिएको छ। ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् महसुल बक्यौता असुली The post इन्टरनेट सेवा प्रदायकहरुबाट समेत बक्यौता बापतको रकम उठाउन विद्युत् प्राधिकरणलाई उर्जा मन्त्रीको निर्देशन appeared first on Technology Khabar.