म्याङलुङका अतिविपन्न परिवारलाई विद्युतीय चुल्हो वितरण

  • मङगलबार २६ जेठ २०८३ ०५:४७ AM
म्याङलुङ नगरपालिकाले वडा नं १ का अतिविपन्न ८६ घरधुरीलाई विद्युतीय चुल्हो वितरण गरेको छ । कार्यपालिका सदस्य कोषको २० प्रतिशत लागत साझेदारीमा प्रतिघरधुरी एउटा चुल्हो वितरण गरिएको नगरपालिकाका अधिकृत हरिराज The post म्याङलुङका अतिविपन्न परिवारलाई विद्युतीय चुल्हो वितरण appeared first on Technology Khabar.