समयमै वर्षा भएपछि बैतडीका खेतमा रोपाइँको रौनक

  • मङगलबार २६ जेठ २०८३ ११:२२ AM
केशवराज भट्टवासुलिङ, बैतडी, जेठ २६ गते । बैतडीका खेतबारीमा यतिबेला रोपाइँको चटारो सुरु भएको छ। जेठ महिनाको दोस्रो सातासँगै जिल्लाका सिँचाइ सुविधा पुगेका अधिकांश क्षेत्रमा किसानहरू...