काठमाडौं महानगरपालिकाको १९ औं अधिवेशन यही जेठ ३१ गते हुने

  • मङगलबार २६ जेठ २०८३ ०५:५२ AM
मंगलबार बसेको काठमाडौं महानगरपालिका ५० औं नगर कार्यपालिका बैठकले उक्त अधिवेशनको मिति तय गरेको हो ।