काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले वर्तमान सरकारको कामकारबाहीप्रति असन्तुष्टि जनाउँदै अब जनताले ‘यस्तो सुशासन चाहिँदैन’ भन्ने अवस्था आएको बताएका छन् । सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले सुशासनको नाममा सत्तामा पुगेकाहरूको व्यवहार र गतिविधिमाथि प्रश्न उठाएका हुन् । उनले लेखेका छन्, ‘सुशासनको नारा दिएर सत्तामा आएकाहरूको काम र क्रियाकलापलाई नै सुशासनको