बढ्यो सुनचाँदीको मूल्य

  • मङगलबार २६ जेठ २०८३ ०५:२१ AM
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ हजार रुपैयाँले बढेको हो । अघिल्लो दिन २ लाख ९९ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला २ हजार रुपैयाँले बढेर ३ लाख १ हजार ९ सयमा कारोबार भइरहेको छ । त्यस्तै