नेपालमा पहिलो जेडब्ल्यू म्यारियट होटल सञ्चालन हुने, क्यापिटल होटल र म्यारियटबीच व्यवस्थापन सम्झौता

  • मङगलबार २६ जेठ २०८३ ०५:३५ AM
काठमाडौँ / क्यापिटल होटल एन्ड हस्पिटालिटी लिमिटेड र म्यारियट इन्टरनेशनलबीच होटल व्यवस्थापन सम्झौता सम्पन्न भएको छ। यससँगै नेपालमा पहिलो पटक जेडब्ल्यू म्यारियट ब्रान्डको लक्जरी होटल