काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नियमविपरीत बेडसंख्या अनुसारको शुल्क नबुझाउने ११ वटा स्वास्थ्य संस्थाहरूमाथि कडा कानुनी कारबाही अगाडि बढाएको छ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको प्रत्यक्ष निर्देशन तथा मन्त्रालयको सक्रिय