ट्रम्पले किन बीचमै छाड्दिए अन्तर्वार्ता ? पत्रकारलाई भने, ‘बेवकुफ’

  • मङगलबार २६ जेठ २०८३ ११:०४ AM
अमेरिका : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एनबीसीसँगको एक अन्तर्वार्ताका क्रममा अचानक कुराकानी बीचमै अन्त्य गरेका छन् । कार्यक्रमकी प्रस्तोता क्रिस्टन वेल्करले ट्रम्पका विभिन्न दाबीमाथि बारम्बार प्रश्न उठाएपछि अन्तर्वार्ता तनावपूर्ण बनेको थियो ।आइतबार प्रसारण भएको ‘मिट द प्रेस’ कार्यक्रममा ट्रम्पले क्यालिफोर्नियामा भइरहेको प्राथमिक निर्वाचन र सन् २०२० को अमेरिकी राष्ट्रपति निर्वाचन दुवै ‘धाँधलीपूर्ण’ रहेको दाबी गरेका थिए । जब वेल्करले क्यालिफोर्नियाको निर्वाचनमा धाँधली