काठमाण्डु– मंगलबार प्रि–ओपन सेसनमा सेयर बजार बढेको छ । यस अवधिमा नेप्से ४.५६ अंकले बढेर परिसुचक २७३९ मा पुगेको छ । यस अवधिमा ३५ कम्पनीको ५ लाख १ हजार ८९८ कित्ता सेयर कारोबार हुँदा ५० करोड १३ लाख ७१ हजारको कारोबार भएको छ । यस अवधिमा १८ कम्पनीको मूल्य बढेको छ भने १५ कम्पनीको घटेको