चीनको तिब्बत क्षेत्रमा फसेको दुर्लभ कस्तुरी मृगको उद्धार

  • मङगलबार २६ जेठ २०८३ ०५:०२ AM
एजेन्सी । चीनको तिब्बत स्वायत्त क्षेत्र अन्तर्गत पर्ने शान्नान सिटी मा वन्यजन्तु संरक्षणकर्मीहरूले फसेको दुर्लभ वन कस्तुरी मृगको सफल उद्धार गरेका छन् । शान्नान क्षेत्र तिब्बतका विविध भू–आकृतिहरू तथा समृद्ध जैविक विविधताका लागि परिचित छ। यहाँ राष्ट्रिय प्रथम श्रेणीको संरक्षित वन्यजन्तु समेत पाइन्छ । स्थानीय अधिकारीहरूका अनुसार एक पोथी कस्तुरी मृग नाम्साइलिङ गाउँको पुरानो शहर