फेरि उकालो लाग्यो सुनको भाउ

  • मङगलबार २६ जेठ २०८३ ०५:०२ AM
आज मंगलबार सुनको भाउ बढेको छ । सोमबार प्रतितोला २ लाख ९९ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज तोलामा २ हजार रुपैयाँले बढेर प्रतितोला ३ लाख १ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । आज प्रति १० ग्राम छापावाल सुनको भाउ २ लाख ५८ हजार ८ सय ३० रुपैयाँ तोकिएको The post फेरि उकालो लाग्यो सुनको भाउ appeared first on Businesspana.