झन्झटमुक्त स्टार्टअप दर्ताका लागि सरकारको नयाँ कार्ययोजना, ‘वान डोर’ प्लेटफर्म सञ्चालन गरिने

  • मङगलबार २६ जेठ २०८३ ०५:१० AM
काठमाडौं। सरकारले स्टार्टअप उद्यमको दर्ता, सञ्चालन र व्यवसाय विस्तार प्रक्रियालाई छिटो, सरल र प्रविधिमैत्री बनाउन ‘स्टार्टअप फास्ट ट्र्याक कार्ययोजना २०८३’ लागू गर्ने भएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले तयार गरेको कार्ययोजनाअनुसार स्टार्टअप उद्यमीले एकीकृत डिजिटल प्रणालीमार्फत दर्ता, अनुमति तथा आवश्यक सरकारी सेवा सहज रूपमा प्राप्त गर्न सक्नेछन् । यसका लागि वान डोर बिजनेस रजिष्ट्रेसन… Continue reading झन्झटमुक्त स्टार्टअप दर्ताका लागि सरकारको नयाँ कार्ययोजना, ‘वान डोर’ प्लेटफर्म सञ्चालन गरिने