रास्वपा कोशी प्रदेश सभापतिमा पारशमणी गेलाल उम्मेदवार बन्ने

  • मङगलबार २६ जेठ २०८३ ०४:२७ AM
इटहरी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता पाराशमणी गेलालले कोशी प्रदेश सभापति पदमा उम्मेदवारी दिने तयारी गरेसँगै प्रदेश राजनीतिमा नयाँ चहलपहल बढेको छ। जेठ २७ गते बुधबार हुने कोशी प्रदेश अधिवेशनलाई लक्षित गर्दै उनले आफ्नो