काठमाडौं : प्रतिनिधि सभाको बैठक आज पनि बस्ने भएको छ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को अभिव्यक्तिलाई लिएर लगातार अवरुद्ध हुँदै आएको बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको संसद् सचिवालयले जनाएको छ । हिजो (सोमबार)का लागि आह्वान गएको बैठक बस्दै नबसी सूचना टाँस गरेर स्थगित गरिएको थियो । सोमबार प्रतिनिधि सभाको बैठक सुरु हुने वितिक्कै विपक्षी दलका सांसदले आफ्नो आसनबाट उठेर विरोध जनाएका थिए । उनीहरूले प्रधानमन्त्री वालेन्द्र शाहले सीमाको विषयमा दिएको अभिव्यक्ति सच्याउनु पर्ने माग गरेका छन् । आ