images

तिनकुने स्थित यूवा संघको आन्दोलनमा कडा सुरक्षाको व्यवस्था (फोटो फिचर)

 काठमाडौँ - आज मंसीर सात गते युवा संघले काठमाडौंको तीनकुनेमा प्रर्दशन गरेको छ । उक्त आन्दोलनलाई सुरक्षित बनाउनका लागि कडा सुरक्षाको व्यवस्था गरिएको छ ।

बिहीबार ७ मंसिर २०८० ०१:३० PM मा प्रकाशित

प्रतिक्रिया