एजेन्सी । चीनले सोमवार विश्वको तेस्रो सबैभन्दा लामो नदी, याङ्त्सेमा बढ्दो ढुवानी मागलाई सम्बोधन गर्न एक विशाल जलमार्ग परियोजनाको निर्माण कार्य शुरु गरेको छ । यस परियोजना अन्तर्गत विश्वकै सबैभन्दा ठूलो आन्तरिक जहाज लक निर्माण गरिने अपेक्षा गरिएको छ । करिव ७७.२ अर्ब युआन (लगभग ११.३ अर्ब अमेरिकी डलर) को लागतमा निर्माण हुन लागेको यस