आईएमई लाइफको रेटिङ स्तरोन्नति, ‘केयर एनपी ए’ प्राप्त

  • मङगलबार २६ जेठ २०८३ ०४:३७ AM
काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो वित्तीय तथा संस्थागत क्षमता थप सुदृढ बनेको संकेतस्वरूप रेटिङ स्तरोन्नति हासिल गरेको छ । कम्पनीले यसअघि प्राप्त ‘केयर एनपी बीबीबी’ रेटिङबाट स्तरोन्नति हुँदै ‘केयर एनपी ए’ रेटिङ प्राप्त गरेको जनाएको छ । कम्पनीका अनुसार रेटिङ एजेन्सी केयर रेटिङ्स नेपाल लिमिटेडले कम्पनीको वित्तीय अवस्था, जोखिम व्यवस्थापन, व्यावसायिक कार्यसम्पादन तथा