मेडिटेक अस्पतालः उपचार, अनुसन्धान र सेवाको सङ्गम

  • मङगलबार २६ जेठ २०८३ ०४:५० AM
रुपन्देहीको बुटवल–६, हस्पिटल लाइनमा सञ्चालित मेडिटेक इन्टरनेशनल हस्पिटल एन्ड रिसर्च सेन्टर पछिल्ला वर्षहरूमा लुम्बिनी प्रदेशको निजी स्वास्थ्य क्षेत्रमा आफ्नो विशिष्ट पहिचान स्थापित गर्दै गएको छ । The post मेडिटेक अस्पतालः उपचार, अनुसन्धान र सेवाको सङ्गम appeared first on Butwal Today.