मन्त्रिपरिषद्को बैठक बस्दै

  • मङगलबार २६ जेठ २०८३ १०:०४ AM
काठमाडौं : मन्त्रिपरिषद्को बैठक आज बस्ने भएको छ। आज बिहान ११ बजे सिंदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बस्नेछ।बैठकमा नियमित कार्यसूचीमाथि छलफल हुने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।