युनाइटेड टेलिकम लिमिटेड (युटिएल)ले सरकारलाई तिर्नु बुझाउनुपर्ने बाँकी बक्यौता रकम लामो समयदेखि तिर्न नसकेसँगै कम्पनीको अनुमति पत्र रद्द हुने अवस्थामा पुगेको छ। नेपाल दूरसञ्चार प्राधिकरणमा कम्पनीले २०८३ जेठ १९ गते The post युटिएलले बाँकी बक्यौता लगायत कम्तिमा २८ अर्ब रुपैयाँ तिरेर गराउला त अनुमति पत्र नवीकरण ? appeared first on Technology Khabar.