पुल बगाएपछि घिर्नीको भर

  • मङगलबार २६ जेठ २०८३ ०९:०६ AM
राजकुमार भट्टराई खोटाङ, जेठ २६ गते । खोटाङ र उदयपुर जोड्ने सुनकोशीस्थित फोक्सिङटारमा सामान वारपार गर्न पुनः घिर्नी सञ्चालनमा ल्याइएको छ । सुनकोशीले बगाएको पक्की पुल निर्माण नभएपछि...