काठमाडौं । चलचित्र ‘लालीबजार’ को कमाइ ९ करोड नजिक पुगेको छ । वैशाख २५ गते रिलिज यस फिल्मले जेठ २४ गते आइतबारसम्म ८ करोड ७८ लाख ८ हजार १९८ रूपैयाँ ग्रस कमाइ गरेको छ । चलचित्र विकास बोर्डले सार्वजनिक गरेको विवरणअनुसार गत आइतबारसम्म यस फिल्मले २ लाख ९८ हजार २२७ वटा टिकट बिक्री गर्न सफल