अब गुगलले जीमेल इनबक्स भित्रका कुराकानीहरू पनि खोजी गर्न सक्ने

  • मङगलबार २६ जेठ २०८३ ०२:५० AM
यदि प्रयोगकर्ताले चाहेमा अब गुगलले जीमेल इनबक्सभित्रका कुराकानीहरू पनि खोजी गर्न सक्ने भएको छ। गुगलले आफ्नो जेमिनी एआईलाई वर्कस्पेस भित्र अझ गहिरो रूपमा एकीकृत गर्दै गुगल ड्राइभमा रहेको आस्क जेमिनी The post अब गुगलले जीमेल इनबक्स भित्रका कुराकानीहरू पनि खोजी गर्न सक्ने appeared first on Technology Khabar.