रुपन्देही क्रिकेटको अध्यक्षमा थापा पुनः विजयी

  • मङगलबार २६ जेठ २०८३ ०२:४८ AM
सुमन अधिकारी, बुटवल रुपन्देही क्रिकेट संघको अध्यक्षमा हरि बहादुर थापा पुन: निर्वाचित भएका छन् । संघको ३० औं साधारण सभा तथा पाँचौ अधिवेशनबाट थापा दोस्रो पटक अध्यक्षमा निर्वाचित भएका हुन । सोमबार राति सम्पन्न मतगणनामा थापाले ६९ मत प्राप्त गर्दै शक्ति गौचनलाई २० मतले पराजित गरेका हुन् । गौचनले ४९ मत प्राप्त गरेका थिए । The post रुपन्देही क्रिकेटको अध्यक्षमा थापा पुनः विजयी first appeared on हाम्रो खेलकुद.