तातिँदो हिमाल, बढ्दो जोखिम

  • मङगलबार २६ जेठ २०८३ ०८:४६ AM
नेपालको प्राकृतिक सौन्दर्य र जैविक विविधताको प्रमुख आधार हिमालय पर्वत शृंखला हो। यस शृंखलामा रहेका हिमनदी तथा हिमतालहरूले नेपालका नदीहरूलाई पानीको स्रोत प्रदान गर्दै आएका छन्। विश्वको करिब २३ प्रतिशत भू–भाग पर्वतीय रहेको र उक्त भू–भागमा करिब १० देखि ३० प्रतिशत मानिसको बसोवास रहेको छ।नेपालको पहाडी ६८ प्रतिशत र हिमाली १५ प्रतिशतलाई पर्वत मान्ने हो भने करिब ८३ प्रतिशतभन्दा बढी भू–भाग पर्वतीय क्षेत्रले ओगटेको मान्न सकिन्छ, जहाँ ४६ प्रतिशतभन्दा बढी मानिसको बसोवास पाइन्छ। तर केही दशक