सबै पालिकामा रास्वपाको नेतृत्व चयन

  • मङगलबार २६ जेठ २०८३ ०८:३८ AM
धनगढी समाचारदाताधनगढी, जेठ २६ गते । कैलालीका १३ वटै पालिकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नयाँ नेतृत्व चयन गरिएको छ । पालिकास्तरीय प्रथम अधिवेशनबाट नयाँ नेतृत्व चयन गरिए...